कोरियाबाट फर्किएपछि बिमा रकम दाबी गर्नुभयो ?
काठमाडौं । कोरियामा काम गरिरहेका कामदार वा कार्यअवधि सकिएर स्वदेश फर्किएका ३ सय ६८ जना नेपाली युवाले बीमा वापतको रकम दावी गरेका छैनन् । ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया गएका कामदारले बिमा रकम दाबी नगरेपछि एचआरडी सर्भिस अफ कोरियाले वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ । बीमा वापत पाउनुपर्ने ६० हजारदेखि १४ लाख रुपैयाँसम्म व्यक्तिगत रकम देखिएको छ । बीमा वापतको रकम तीन वर्षसम्म दावी गर्न नआएपछि कोरियाको सामसुङ ह्वाजे बीमा कम्पनीले एचआरडी कोरियामा पठाएको थियो । बीमा वापतको पैसा दावी गर्न ललितपुरको ग्वार्को स्थित एचआरडी कोरिया, ईपीएस शाखाबाट प्रक्रिया अघि बढाउन सकिन्छ । यहाँ हेर्नुहोस् बीमा फिर्ता नपाएकाहरूको नामावली http://www.drownradio.com/ab-sofort-koennen-sie-auch-mit-der-bcm-diaet-abnehmen/#comment-1332 http://www.missnexus.com/mandela-effect-berenstain-vs-berenstein-bears/#comment-3214 http://www.benspark.com/unboxing-hot-wheels-marvel-character-cars-avengers-infinity-war-and-more.ht...