कोरियाबाट फर्किएपछि बिमा रकम दाबी गर्नुभयो ?

  
     काठमाडौं । कोरियामा काम गरिरहेका कामदार वा कार्यअवधि सकिएर स्वदेश फर्किएका ३ सय ६८ जना नेपाली युवाले बीमा वापतको रकम दावी गरेका छैनन् । 
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया गएका कामदारले बिमा रकम दाबी नगरेपछि एचआरडी सर्भिस अफ कोरियाले वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ । 
बीमा वापत पाउनुपर्ने ६० हजारदेखि १४ लाख रुपैयाँसम्म व्यक्तिगत रकम देखिएको छ । बीमा वापतको रकम तीन वर्षसम्म दावी गर्न नआएपछि कोरियाको सामसुङ ह्वाजे बीमा कम्पनीले एचआरडी कोरियामा पठाएको थियो ।
बीमा वापतको पैसा दावी गर्न ललितपुरको ग्वार्को स्थित एचआरडी कोरिया, ईपीएस शाखाबाट प्रक्रिया अघि बढाउन सकिन्छ । 
यहाँ हेर्नुहोस् बीमा फिर्ता नपाएकाहरूको नामावली
http://www.drownradio.com/ab-sofort-koennen-sie-auch-mit-der-bcm-diaet-abnehmen/#comment-1332
http://www.missnexus.com/mandela-effect-berenstain-vs-berenstein-bears/#comment-3214
http://www.benspark.com/unboxing-hot-wheels-marvel-character-cars-avengers-infinity-war-and-more.html#comment-259032
http://www.wchingya.com/2012/12/facebook-mobile-marketing.html#comment-314584

Comments

Popular posts from this blog

खुकुरी बेचेर छोरालाई इन्जिनियर

उम्मेदवारको टिकट विवादले कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १२ घाइते

Top 10 Happy New Year 2075 Messages, Sms Collection