Posts

Top 10 Happy New Year 2075 Messages, Sms Collection

Happy New Year 2075 Messages Hello friends welcome to our blog(Onlinekhabaar.com). Here in this page we have come up with the Happy New Year 2075 Messages,sms for the upcoming year 2075.We are complete blog in Nepal providing you with a lots of information about the Health,gadgets,People & Lifestyle,biography,tips and so on.We would also like to wish you and your family relative a Happy New Year 2075.May your Life filled up with lots of joy & happiness. Nepali New Year SMS 2075 Here is the best collection of message and sms in English for you.Take a look to these Top 10 Happy New Year 2075 Messages, sms and select among these and sent it to your loved ones and make them feel special. Nepali New year 2075 is joyous event of the nepali people when they comes up with new plan and resolution for the better life. Apparently New year is said to be celebrated on 1st of Baishakh in Nepal.And the New year 2075 is about to come .Everyone would like to appreciate and impr...

कोरियाबाट फर्किएपछि बिमा रकम दाबी गर्नुभयो ?

Image
        काठमाडौं । कोरियामा काम गरिरहेका कामदार वा कार्यअवधि सकिएर स्वदेश फर्किएका ३ सय ६८ जना नेपाली युवाले बीमा वापतको रकम दावी गरेका छैनन् ।  ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया गएका कामदारले बिमा रकम दाबी नगरेपछि एचआरडी सर्भिस अफ कोरियाले वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ ।  बीमा वापत पाउनुपर्ने ६० हजारदेखि १४ लाख रुपैयाँसम्म व्यक्तिगत रकम देखिएको छ । बीमा वापतको रकम तीन वर्षसम्म दावी गर्न नआएपछि कोरियाको सामसुङ ह्वाजे बीमा कम्पनीले एचआरडी कोरियामा पठाएको थियो । बीमा वापतको पैसा दावी गर्न ललितपुरको ग्वार्को स्थित एचआरडी कोरिया, ईपीएस शाखाबाट प्रक्रिया अघि बढाउन सकिन्छ ।  यहाँ हेर्नुहोस् बीमा फिर्ता नपाएकाहरूको नामावली http://www.drownradio.com/ab-sofort-koennen-sie-auch-mit-der-bcm-diaet-abnehmen/#comment-1332 http://www.missnexus.com/mandela-effect-berenstain-vs-berenstein-bears/#comment-3214 http://www.benspark.com/unboxing-hot-wheels-marvel-character-cars-avengers-infinity-war-and-more.ht...

धुर्मुसले पीडितलाई बोक्दा मन्त्री ज्यूलाई जुत्तामा हिलो लाग्ने पीर !

Image
काठमाडौं । बाढी पीडितको स्थलगत निरिक्षणका लागी सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।भने कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बाढीमा फसेकाहरुलाई बोकेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सोमवार सप्तरीमा बाढी पीडितको अबस्था बुझ्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीतेन्द्र देव र वातावरण मन्त्री मिथिला चौधरीलाई सप्तरीमा हिँड्न सहज होस् भनेर जमिनमा ईटा बिछ्याइएको थियो । मन्त्री देव लोकतान्त्रिक फोरमबाट मन्त्री बनेका हुन् भने चौधरी नेकपा संयुक्तबाट । सोमवार नै आपूर्ति मन्त्री शिवनारायण मण्डलले जुत्ता खोलेर बाढी पीडितको उद्दारमा सक्रिय भएका थिए । तर सामाजिक सञ्जालमा मन्त्री देव र चौधरीको चर्को विरोध भइरहेको छ । ‘मधेसका जनतामा उद्धार नपाएर रुवावासी छ, यी मन्त्रीलाई आफ्नो जुत्ताको चिन्ता छ । हेलिकप्टरबाट गएका यी मन्त्रीको जुत्ता जोगाउन हेर्नुस् भएको व्यवस्था’ सुरेश यादवले ट्वीटरमा लेखेका छन् । चर्को विरोध भएको चाल पाएपछि वातावरणमन्त्री चौधरीले इट्टा विच्छ्याएकोका व्यवस्थापन गर्नेलाई आफूले गाली गरेको दाबी गरि...

कसले जित्ला नेपाल आइडल ? यस्तो छ विश्लेषण

Image
             काठमाडौँ ।  एपीवान एचडीबाट प्रशारण भइरहेको नेपाल आइडल कसले जित्ला भन्ने जिज्ञासा यो शोमा चासो राख्ने सबैलाई छ । नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाता पाण्डे गत साता बाहिरिसकेकी छन् । अब नेपाल आइडलमा चार जना पुरुषमात्र बाँकी छन् । ती हुन् बुद्ध लामा, सागर आले, निशान भट्टराई र प्रताप दास । यी मध्ये एक आउट हुने बित्तिकै टप थ्री बाँकी रहने छन् । टप थ्रीमा पुग्ने सबैले पुरस्कार पाउने छन् । शुक्रबारको कार्यक्रममा घोषणा गरिए अनुसार फस्ट रनरअप अर्थात् दोस्रो हुनेले नगद १५ लाख र सेकेण्ड रनरअप अर्थात् तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउने छन् । पहिलो हुनेले २० लाख रुपैयाँसहित कार पाउने यसअघि नै घोषणा भइसकेको छ । शुक्रबारकै कार्यक्रममा ग्रान्ड फिनाले कतारको राजधानी दोहामा हुने बताइएको थियो । तर मिति भने तोकिएको थिएन । स्रोतका अनुसार मिति असोज ६ गतेको टुङ्गो लागेको छ । र, कार्यक्रममा को–को गेस्ट हुने भन्ने पनि तय भइसकेको छ ।त्यसो त  कतारमै यसअघि नै सन् २०१४ मा प्रवासी नेपाली सिङ्गिङ्ग आइडल भइसकेको थियो छ । यस पटक भने न...

चीनको ३६ अर्ब लगानीमा नेपालमा सिमेन्ट उद्योग खुल्दै

Image
भाद्र १८, २०७४   नेपालको सिमेन्ट  उत्पादनमा चीनको एक निजी कम्पनीले ३६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चीनको होक्सी नामक कम्पनीले नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा नवलपरासिमा सिमेन्ट उद्योग खोल्न लागेको हो । ९ सय मेगावट क्षेमताका अरुण तेस्रो र माथिल्लो कर्णालीमा आएको वैदेशिक लगानीपछिको तेस्रो ठूलो लगानीको प्रतिवद्धता आएको लगानीवोर्डले जनाएको छ । लगानीसम्वन्धी सम्झौता पीआईएमा  बोर्डका कार्यकारी प्रमुख सिईओ महाप्रसाद अधिकारी र चिनियाँ कम्पनी होक्सीका निर्देशक लाई वेङले आज हस्ताक्षर गर्ने कार्यक्रम छ । नवलपरासीमा उत्पादन गर्ने भनिएको सिमेन्टका लागि आवश्यक ढुङ्गा भने पाल्पाको ज्यामिरेबाट निकालिने सम्झौतामा उल्लेख गरिएको छ । सन २०१८ को पहिलो ३ महिना देखि नै सिमेन्ट उत्पादन शूरु गर्ने भनिएको सो उद्योगबाट दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योगबाट १ हजार भन्दा वढी नेपालीले प्रत्यक्ष रोजगारी पाउनेछन् । विदेशी लगानी भित्र्याउने नाममा वढी सहुलियत दिएको भन्दै सिमेन्ट उत्पादन गर्दै आएका नेपाली उद्योगीले भने लगानीवोर्डको आलोचना गरे...

रौतहटमा ब्यापारीको अवैध धन्दा: नेपाली बोरामा भारतीय चामल बिक्री !

Image
१४ भदौ, रौतहट । चामल तस्करहरुले रौतहटमा नयाँ विधि सुरु गरेको रहस्य खुलेको छ । नेपाली बोरामा भारतीय चामल सशस्त्र प्रहरीले बरामद गरेपछि तस्करीको नयाँ तरिका पर्दाफास भएको हो । राजु ट्रेडिङ्ग बाराको उत्पादन पूर्णागिरी ब्राण्डको चामलको बोरा भारतीय बजार बैरगनीयाबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको थियो । भारतीय चामललाई नेपाली बोरामा प्याक गरेर सिमावर्ती भारतीय सहर बैरगनियाबाट भित्र्याएका व्यापारीहरूले सो चामल रौतहटको मध्यबजार गरुडा पठाउन लागेका थिए । ‘नेपाली ब्राण्ड भनेर बोरा छापेपछि सो बोरामा भारतीय बजारबाट चामल भरेर भन्सार छलि नेपाली बजारमा भित्राएको पाइयो,’ सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले भने, ‘भारतीय बजारबाट भित्राएपछि नेपाली बोराको चामलमा सुरक्षाकर्मीले चेकजाँच नगर्ने भन्दै चामल व्यापारीले तस्करीको नयाँ उपाय खोजेको पता लागेको छ ।’ ना ५ त ७२२८ नम्बरको ट्याक्टरमा लोड गरेर गरुडा तर्फ लाँदै गरेको १२८ बोरा चामल सशस्त्र प्रहरीले चेकजाँचका क्रममा गौर नगरपालिकाको सबगढामा नियन्त्रणमा लिएको थियो । बोरामा नेपाली ब्राण्ड छापेर भन्सार बिना नै सजिलै...

कमाउन साउदी पुगेका राईको शव बाकसमा गाउँ फर्कियो

Image
सम्पत्ती कमाएर ल्याउने सपनामा बिदेसिएका आफन्तको शव बाकसमा घर आइपुग्दा खोटाङको लामीडाँडा गाउँपालिका–३ चिउरीबास गाउँ शोकमा डुबेको छ। सम्पत्ती कमाउने र परिवारलाई सुख शयलकासाथ पाल्ने सपनामा साउदीअरब पुगेका दलबहादुर राई बाकसमा मृत ल्याइपु¥याइँदा सिंगो गाउँ शोकमा डुबेको हो। सुतेकै ठाउँमा साउन २८ गते मृत फेलापरेका राईको शव मंगलबार गाउँमा ल्याएर बाहिङ राई संस्कार अनुशार दाहसंस्कार गरिएको छ। झोलाभरी सम्पत्ती ल्याउने सपना बोकेर विदेसिएका दलबहादुर बाकसमा मृत आइपुग्दा परिवार र आफन्त शोकमा डुवेको स्थानीय खेमराज देउसालीले बताए। यो सामाग्री पनि पढ्नुहोस् :  धन कमाउन दुबई पुगेका चितवने जोडीको रहस्यमय मृत्यु दलबहादुरको शव सोमबार राती ८ बजे नेपाल ल्याइएको हो। केही वर्षअघि साउदी पुगेका राई ६ महिनाअघि छुट्टीमा आएर पुःन साउदी फर्किएका थिए। दिउँसो सकुशल ड्यूटीमा गएर साँझ फर्किएपछि सुतेका राई ओछ्यानमै मृत फेला परेको आफन्तको भनाई छ। उनका एक छोरा र एक नावालिका छोरी छन्। दलबहादुरको मृत्यु भएको पाँच दिनपछि छोरी जन्मिएकी हुन्। रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अस्पतालचोकका बालकृष्ण बस्नेतको ...